१० कात्तिक, काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । होटलका मालिक र लिजमा होटल सञ्चालन गर्ने व्यक्तिबीच भएको विवाद ...