हुसेन : पूरै चिया एकैपटक नसक्नु। कपमा एक घुट्को अवश्य छाडिदिनु । नूर : किन? हुसेन : जसले चियाको अन्तिम घुट्को छाड्छ, ऊ त्यसकै ...